शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

मंसिर ११ गते बुधबारको राशिफल



मंसिर ११ गते बुधबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् । आज आलस्यले पनि सताउला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
भाग्यले साथ दिएको छ । प्रशस्तै आर्थिक लाभ हुनेछ । प्रेम प्रसंगमा रमाइनेछ । वित्त आदिको पनि लाभ हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ । सन्तानबाट पनि सुखको समाचार आउला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आर्थीक पक्ष ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन् । पढाइमा पनि प्रगति होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सुखबाट टाढा हुनुपर्ने समय छ । साथै, गरेका काममा सफलता नमिल्ने देखिन्छ । नचाइने ठाउँमा धनको नाश होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ । धनजनको पनि लाभ होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
समय अनुकुल छ । काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
खर्च भए पनि भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टी मिल्ने छ ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung