को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको छ । एक साता भन्दा…